बाजुराम पौडेल र उनको उपन्यास ‘अर्को संसार’

पुष्पराज गिरी नेपाली साहित्यको क्षेत्रमा एउटा बहुमुखी प्रतिभा बोकेका स्रष्टा हुन् बाजुराम पौडेल । कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, उपन्यास र आत्मवृत्तान्तको विषयगत लेखनमा लामो समयसम्म निरन्तर रूपमा सशक्त उपस्थिति देखाएर एउटा प्रतिभावान् साहित्यकारको रूपमा आफूलाई परिचित गराउन सफल देखिएका छन् । बाजुराम २०२५ देखि लेखनारम्भ गरेर २०३३ सालदेखि प्रकाशनमा देखिएका देखिएका हुन् । २०५१ … Continue reading बाजुराम पौडेल र उनको उपन्यास ‘अर्को संसार’